बाम गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं २१कार्तिक०७४/ नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र अाज सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाले र माओवादी केन्द्रको गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो ।...

