प्रहरीमा जागिर लगाइदिने प्रलाेभनमा पैसा अशुल गर्ने महिला पक्राउ
तुलसीपुर, दाङ, २४ कात्तिक०७४/ प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा...

