लोकतन्त्र संकटमा पर्न लागेको ठहर गर्दै लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन बुद्धिजीवीहरूकाे अपिल

भद्रपुर, २० कात्तिक ०७४/ लोकतन्त्र संकटमा पर्न लागेको ठहर गर्दै बुद्धिजीवीको आइतबार भएको एक भेलाले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन झापावासीलाई अपिल गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको...

चारकिलो गाँजासहित युवक पक्राउ

लहान, २० कात्तिक०७४/ प्रहरीको गस्ती टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१३ भालटारबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चार किलो गाँजासहित...

ट्रान्सफर्मर खरिद अनियमिततामा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनामाथि आयोगको छानबिन

काठमाडौं२० कात्तिक०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग वयान लिएको छ । आयोगले आज पूर्व मुख्यसचिव क्षेत्री, पूर्व...

एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन टुटेको घोषणा

 भक्तपुर १९कार्तिक०७४/  भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको छ। भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन...

प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराऔँःउपप्रम थापा

हेटौँडा, १९ कात्तिक ०७४/ उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले राष्ट्रको स्वाधीनताका साथै प्रेश स्वतन्त्रता र प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई निर्वाचित गराउनुपर्ने बताउनुभएको छ । आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मा...

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट

दुनै, डोल्पा, १९ कात्तिक ०७४/ डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउ“दै एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कुटाकुट भएको छ । चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता...

बन्दुकसहित सहित एकजना पक्राउ

मलेखु, धादिङ, १९ कात्तिक ०७४/ सदरमुकामसँगै रहेको नीलकण्ठ नगरपालिका वडा नं १३, खुर्पेखोबाट दुई नाल बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा दर्ता गरेको छ ।  प्रहरीले गाउँ सर्च गरी...

हेराै कुन उम्मेदवारले काहा काहा उम्मेदवारी फिर्ता गरे

विराटनगर, १९ कात्तिक ०७४/ दोस्रो चरणको निर्वाचनअन्तर्गत मंसिर २१ गते हुन गइरहेको निर्वाचनमा मोरङमा १६९ जना चुनावी मैदानमा छन् । कात्तिक १६ गते मोरङको ६ प्रतिनिधि र १२ वटा प्रदेश...

‘लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धन विजयी हुनुपर्छःमोहनबहादुर बस्नेत

जलवीरे, सिन्धुपाल्चोक, १९ कात्तिक०७४/ सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजय हासिल गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा जुगल गाउँपालिका¬–५ ढाँडेमा आज आयोजित चुनावी...

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, १९ कात्तिक०७४/ दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचन चिह्न प्रदान...