प्रियंका चोपडा विश्वकै १०० शक्तिशाली महिलाको सूचीमा
काठमाडौं, २१ कात्तिक०७४/बलिउड नायिका प्रियंका चोपडा विश्वकै सय शक्तिशाली महिलाको सूचीमा परेकी छन् । प्रियंका ‘फोर्ब्स’ पत्रिकाले सार्वजनिक गरेको सय शक्तिशाली महिलाको सूचीमा ९७ औं स्थानमा परेकी छिन् । भारतीय...

