वाम गठबन्धन बागी फकाउँदै, काँग्रेसका चार बागीले उम्मेदवारी फिर्ता लिए
भीमदत्तनगर, १९ कात्तिक ०७४/ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कञ्चनपुरका विभिन्न राजनीतिक दल बागी उम्मेदवार फकाउन सक्रिए भएका छन् । कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन...