कांग्रेसले ६ जना बागीसहित १८ जनालाई पार्टीबाट निकाल्यो-हेराै
बुटवल २२कर्तिक०७४/ कांग्रेस रुपन्देहीले आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरित वागी उम्मेदवारी दिएका ६ जना उम्मेदवारसहित पाटीका विभिन्न तहमा रहेका १८ जनाको पार्टी सदस्यता खारेज गरेको छ...

