वडाध्यक्षसहित माओवादी नेता काँग्रेस प्रवेश
काठमाडौँ, २० कात्तिक०७४/ डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका...

