प्रचण्डपुत्र प्रकाश दाहाल अस्पताल भर्ना
काठमाडौं ३ मंसिर०७४/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ...

