उपत्यकामा बढाइयो सुरक्षा: ६ वटा क्षेत्र जोखिमको सूचीमा
काठमाण्डाै ६मंसिर०७४/ निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ । आजको नागरिक दैनिकमा केपी ढुंगानाले लेखेका छन् ।निर्वाचन विथोल्न खोज्ने...

