बाम गठबन्धनको विजयले मुलुकलाई समृद्ध बनाउछ : प्रचण्ड
रुपन्देही३०कार्तिक०७४/ पुर्व प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) ले बामपन्थीहरुको एकता राजनीतिक स्थायित्व र समृद्ध मुलुकका लागि भएको दोहोर्याएका छन् । विहीबारबाट भैरहवामा शुरु भएको राष्ट्रिय औद्योगिक, व्यापार, कृर्षि तथा पर्यटन महोत्सवको...

