थाइल्याण्डमा शुरु हुने एसिसी १६ वर्षमुनिकाे इस्टर्न रिजनलका च्याम्पियनसिप क्रीक्रेटकाे लागि खेलाडी छनाेट
काठमाडौँ, १४ मंसिर०७४/ मंसिर २५ गतेदेखि थाइल्याण्डमा शुरु हुने एसिसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसिप इस्टर्न रिजनलका लागि आज २२ सदस्यीय खेलाडीको घोषणा भएको छ । एसिसीबाट जिम्मेवारी पाउनुभएका नेपाली यु–१९ टोलीका प्रशिक्षक...

