दुई महिना पछि राष्ट्रपति तथा उपराष्ट्रपतिकाे निर्वाचन
काठमाण्डौ २० मंसिर०७४/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि नयाँ सरकार गठनसँगै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुने छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रक्रियागत ढंगबाट मात्र पनि कम्तिमा दुई महिना...

