सभागृहमा गगन र राजन, जनमतका लगी खोलियो १० नंम्बर वडाकाे बाकस
काठमाडौं २२ मंसिर०७४/ काठमाडौं क्षेत्र नं ४ को मत गणना सभागृहमा सुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको हिजाे २१ मंसिरमा भएको निर्वाचनको मतगणना बुढानिलकष्ठ नगरपालिकाकाे वडा नं १०...

