बुढानिलकण्ठ नगरपालिका-३ चपली चोकबाट सालकको खपटासहित चाम्लिङ पक्राउ
काठमाडौं०३पुस०७४/ खोटाङ दारेपाछिता ताल–९ स्थायी घर भएका २४ बर्षिय अलिन चाम्लिङ राई सालकको खपटा सहित बुढानिलकण्ठबाट पक्राउ परेका छन् । आइतबारकाठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ चपली चोकबाट केन्द्रिय अनुसन्धान ब्युरोबाट...

