५२ हजार मतले एमाले अगाडि, नेपाली काँग्रेस दाेस्राे
काठमाडौँ, १ पुस०७४/ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै छ...

