रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला

काठमाडौँ, ९ पुस ०७४/ कैलालीको टीकापुर घटनामा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि बाटो खुला भएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश...

ॐशान्ति संग्रहालय

मलेखु, धादिङ, ९ पुस०७४/ ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धादिङमा ॐशान्ति संग्रहालय स्थापना गरिएको छ । धादिङ्बेंसीस्थित ॐशान्ति टोलमा रहेको सुविधासम्पन्न भवनमा संग्रहालय, वाचनालय तथा अन्य कोठासमेत छन् । संग्रहालयमा स्वर्गको...

म्यादी प्रहरी एडीको परिवारलाई सरकारले २५ लाख क्षतिपूर्ति दिने

 काठमाण्डाै०९पुस०७४/म्यादी प्रहरी विवेक ऐडीको परिवारलाई सरकारले क्षतिपूर्ति स्वरुप २५ लाख दिने भएको हो । केही दिन अगाडि प्रहरीको गोली लागेर म्यादी प्रहरी विनोद ऐडीको ज्यान गएको थियो । गृहमन्त्रालयले प्रहरीको...

दुई घण्टाका लागि हटाइएको कफ्र्यु पुनः शुरु

कालीकोट, ९ पुस ०७४/ म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत...

कुलमानकाे योजना लाङटाङको पानी काठमाडौंमा,नेपालको बिजुली चीनलाई बेच्ने

काठमाडौं९ पुस०७४/ नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले लाङटाङको पानी काठमाडौंमा ल्याउनेदेखि छिमेकी राष्ट्र चीनलाई बिजुली बेच्नेसम्म योजना सुनाएका छन् । ग्लोबल वाटर पार्टनरसिप र जलस्रोत विकास संस्थाले शुक्रबार...

कुलमान लागे ट्राफिक जामको अन्त्य गर्न

काठमाडौं०९पुस०७४/ काठमाडौंमा लोडसेडिङ अत्या गरेर चर्चामा आएको कुलमान घिसिङले फेरी काठमाडौँका सडकमा जाम हटाउन लगि परेका छन् । एक सरकारी छलफल कार्यक्रममा उनले गृह मन्त्रालयलाई धेरै सवारी साधन सडकमा निस्किने...

डिआईजी सिलवाललाई प्रक्राउ आदेश दिने तरखरमा प्रहरी मूख्यालय

काठमाण्डाै०९पुस०७४/एमाले पार्टीबाट नव निर्वाचीत पूर्व डिआईजी नवराज सिलवाललाई गोप्य दस्तावेज कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गर्ने ठहर गरेको छ ।यस अघि सर्बोच्च अदालतले छानबिन गर्न दिएको आदेश...

पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश

पर्सा ०९पुस०७४/ स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं...

परम्परागत कुप्रथाविरुद्ध धार्मिक अगुवा एकजुट

बेनी, म्याग्दी, ९ पुस०७४/  म्याग्दी जिल्लामा पहिलो पटक सबै धर्मका अगुवा एकै ठाउँमा भेला भएर परम्परागत कुप्रथाका विरुद्ध सचेतना वृद्धि गर्ने निर्णय गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न...

प्रदेशसभाको परिणाम सँगै सरकार गठनको तयारी ,कुन प्रदेशमा कुन दलको के कति सीट ?

काठमाण्डाै०९पुस०७४/ बाम गठबन्धनले प्रदेशमा सरकार गठनका लागि छलफल सुरु गर्ने भएको छ । प्रदेश सभाको समानुपातिकतर्फ सीटको औपचारिक बाँडफाँटसँगै अधिकांश प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का जस्तो देखिएपछि छलफल थाल्ने...