मैतीदेवीमा बिजुलीको पोलमा ठोक्किएर डरलाग्दो दुर्घटना

काठमाडौं ११पुस०७४/काठमाडौंको मैतीदेवीमा बिहान भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन्। कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा२ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरी...

पोखरालाई खेलकुदको शहर बनाइने

पोखरा, ११ पुस ०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा परेको बताउनुभएको छ । पोखरा रंगशालामा आजदेखि शुरु भएको २१औँ महिला तथा ३१औँ पुरुष...

सशस्त्र प्रहरीको मुख्यालयमा भएकाे  आगजनीमा  हवल्दारकाे   संलग्नता

 काठमाडौं  ११ पुस०७४/ काठमाडौंको हलचोकमा रहेको सशस्त्र प्रहरीको मुख्यालयमा गत सोमबार राति भएको आलजनीमा सशस्त्र प्रहरीकै अधिकारीको संलग्नता रहेको खुलेको छ । राति साढे १ बजे सशस्त्रको खेल मैदानसँगै रहेको...

अब पशुपतिनाथ मन्दिर क्षेत्रमा सवारीलाई प्रवेश निषेध

काठमाडौं ११ पुस०७४/ विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ मन्दिरको कोर क्षेत्रमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ । यसअघि ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति क्षेत्रमा पनि गाडीहरु...

चार सय उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

डोटी ११पुष०७४/डोटीमा ६ महिना अघि भएको स्थानीय तहको चुनावमा भएको खर्च विवरण बुझाएका छैनन् । दुई नगरपालिका र सात गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको डोटीमा स्थानीय तहको चुनावमा...

विप्लव समूह र वैद्य माओवादी एकताका हुने, निकाल्यो संयुक्त प्रेसवक्तव्य

काठमाडौं११पुस०७४/ मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा बीच एकताका गर्ने भएको छ । वैद्य र विप्लवसहितका शीर्ष नेताहरुको हालै सम्पन्न बैठकले पार्टी एकताका...

दाहालको नेतृत्वमा सरकार बने समर्थन गर्न तयार : राजपा

काठमाण्डौ ११ पुस०७४/राष्ट्रिय जनता पार्टी नेपाल( राजपा)ले आगामी सरकारको नेतृत्वका लागि माओवादी केन्द्रलाई सघाउन तयार रहेको बताएको छ । बामगठबन्धनको सरकार गठनका लागि देखिएको विवादकाबीच राजपाले आगामी प्रधानमन्त्रीका लागि पुष्पकमल...

नयाँ जनवादी क्रान्तिको आवास्यक छ: महासचिव मोहन वैद्य

काठमाडौँ ११ पुस०७४/नेकपा माओवादी केन्द्रका महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताउनुभएको छ । कम्युनिष्ट नेता माओ त्सेतुङको १२५औँ जन्म दिवसका...

बैंकहरुबीच पैसा तान्नकालागी ब्याज बढाउने होडबाजी

काठमाडौँ ११ पौष ०७४/लगानीयोग्य पुँजीको अभाव तरलता हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ ।एक सताअघि मुद्धती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि...

१० अर्ब ६० करोड जरिवाना उठेन , अपराधि पुग्यो १ लाख ३० हजार

काठमाडौँ११पुस०७४/ जरिवानाबापत असुल्नुपर्ने कुल १४ अर्ब ६३ करोड १९ लाख ११ हजार ६ सय ५८ रुपैयाँ ४० पैसामध्ये मंसिरसम्म ४ अर्ब २ करोड ४१ लाख ६२ हजार ८ सय ३५...