आगलागी हुँदा दर्जनौँ टहरा जले

खोटाङ, ६ पुस०७४/  केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा दर्जनौँ टहरा जलेर नष्ट भएको छ । गए राति भएको आगलागीमा हरेक बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको दर्जनभन्दा बढी टहरा...

नेपाल—भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, ६ पुस०७४/ नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका...

केही दिनमा देशभर चिसो बढ्ने, तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं ६ पुस ०७४/ देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको छ तर यो अवस्था एकदुई दिनमै परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले आंशिक बदलीका...

पोखरा दुर्घटनामा घाइते महिलाको मृत्यु

पोखरा०६पुस०७४/ पोखराको शिवचोकमा भएको सवारी दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। मंगलबार साँझ ग १ ख ४९९९ नंको ट्रकले ग २ प ९६९१ नंको मोटरसाइकललाई ठक्कर...

डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने

काठमाडौं ०६ पाैष०७४/डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने भएको छ । कम्पनीले प्रिमियर मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो । हाल दुई अर्ब चुक्ता...

किर्ते मुद्दाका विषयमा मुख खोले नवराज सिलवालले

काठमाडौं ६ पौष २०७४/ ललितपुर १ का नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन विवरण सम्बन्धमा छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी...

सुन्तला खेतीमा लग्यो ‘क्यान्सर’ रोग

भरतपुर०६पुस०७४/ रोगका कारण चितवनमा यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । बोटको टुप्पो सुक्दै गएर मर्ने यो रोगका कारण जिल्लामा यो वर्ष झण्डै २० प्रतिशतले सुन्तला उत्पादन घटेको हो । बोटको...

माओवादी र एमालेमा चाँडै एकता ,औपचारिकता दिन मात्रै बाँकी

काठमाडौं०६पुस०७४/पुर्व प्रधानमन्त्रि एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै एमाले र माओवादी केन्द्रबी एकता हुने बताएका छन्। उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई बधाई दिन बुधबार...

नेपाल टेलिकमले ल्याएको नयाँ सुबिधा र सौलियत सुन्दा सबै अचम्मित -पढ्नुहोस

 काठमाडौं०५पुुस०७४/ नेपाल टेलिकमका ग्राहकले अव प्रति मिनेट ४५ पैसामै कुरा गर्न पाउने भएका छन् । टेलिकमले आफ्नो नेटवर्कमा ‘अल टाइम भ्वाइस प्याक’ मार्फत उक्त सेवा दिन लागेको हो । हाल...

उदयपुरमा २० जुवाडे प्रहरीकाे फन्दामा

उदयपुर०५पाैष०७४/प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा आज २० जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास...