आयल निगम जग्गा खरिद : दुई सयजना अनुसन्धानको दायरामा

काठमाडौँ१३,पुस ०७४/ नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयजनालाई अनुसन्धानको घेरामा तानेको छ ।अख्तियारले चार महिना लगाएर दुई सयजनालाई अनुसन्धानको दायरामा ल्याएको हो । ईन्धन...

सरकार बनाउन एमालेले थाल्यो पहल

काठमाडौँ १३पुस०७४/ नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र)सहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिस्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष...

मिटिङमा मात्रै वार्षिक अर्बौं खर्च, सचिवज्यू सपिङ जाँदा पनि मिटिङ हुने

काठमाण्डाै१३पुस०७४- केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र हाकिमलाई ‘कामचोरु को संज्ञा दिन थालेका छन्।...

बैंकमा ऋण दिन पैसा अभाव

काठमाडौं१३पुस०७४/  मुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भर्खरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ ।...

लेखनाथ साहित्य पुरस्कार डा गुरुङलाई

पोखरा, १३ पुस ०७४/ लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कार—२०७४ संस्कृतिकर्मी एवं साहित्यकार डा जगमान गुरुङलाई प्रदान गरिने भएको छ । कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी...

अभिनेत्री तथा मोडल बीना थापाको दुर्घटनामा मृत्यु

काठमाडौं१२पुस०७४/ निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’का अभिनेत्री बीना थापाको सडक दुर्घटनामा परि निधन भएको छ । राजधानीको बत्तीसपुतलीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा अभिनेत्री तथा मोडल बीनाको निधन भएको...

“एमालेमा जाँदै जान्न, बरु नयाँ पार्टी खोल्छु” -गोपाल किराती

काठमाडौं१२पुस०७४/ नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन् ।वाम एकताप्रति असहमति जनाउँदै तत्काल पार्टीको राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन् । एमाओवादी...

समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह

काठमाडाैँ, १२ पुस ०७४/ प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दिपक खनालले आज विज्ञप्ति जारी गर्दै...

ओली र प्रचण्डबीच भेटवार्ता, सरकार गठनमा एकमत

भक्तपुर, १२ पुस ०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज ओली निवास बालकोटमा डेढ घण्टा लामो भेटवार्ता भएको छ...

पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

पोखरा, १२ पुस ०७४/ राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नेपाल ह्याण्डबल...