पाकिस्तानमा फेलापर्यो १७०० वर्ष पुरानो बुद्ध मूर्ति
काठमाण्डाै१४पुष०७४/ उत्तर पश्चिम पाकिस्तानको खैबर पख्तुन ख्वा प्रान्तस्थित प्राचीन बौद्ध स्थल भमलामा थुप्रै पुरातात्विक संपदाहरु भेटिएका छन्। तीमध्ये सबैभन्दा महत्वपूर्ण चाहिं चौध मिटर लामो सुतीरहेका बुद्धको मू्र्ति हो। पुरातत्वविद्हरु इश्वीको...