नेपाली काँग्रेससँग तालमेल गर्नु नै पराजयको कारणः राप्रपा
काठमाडौँ, २० पुस ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन् ।...

