राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा
काठमाडौँ, २१ पुस०७४/ सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २४ गतेका लागि तोकेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शमा २४ गतेका लागि मिति तोकिएको बैठकपछि...

