पुर्बमा पर्यटकीय संभावना बोकेको रमणीय स्थल बेतना सिम्सार
मिलन चाम्लीङ्,धरान२४पुस०७४/नेपालकाे पुर्बमा नाम चलेको पर्यटकीय स्थलहरु धेरैरहेका छन जस्मा इलाम,धार्मिक क्षेत्र बराहक्षेत्र,बुढासुब्बा, दन्तकाली,पाथिभरा,भेडेटार लगायत थुप्रै स्थानहरु छन। यश मध्ये पर्यटकीय संभावना बोकेको मोरङ बेलबारी न.पा ४ बेतनामा १७४.९१हेक्टर जमिनमा फैलिएको...

