डोल्पामा भीषण आगलागी सात घर जलेर नष्ट
दुनै, डोल्पा, २६ पुस ०७४/डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र...
Nepali online news portal site
Nepali online news portal site