पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ,४ माघ०७४/ नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।समायोजित मूल्यअनुसार पेट्रोलमा...

