सरकारकाे निर्णय बिरूद्ध धरानमा पनी सडक अान्दाेलन
मिलन चाम्लीङ,धरान४माघ०७४/ सरकारले प्रदेश नं १ को राजधानी बिराटनगरलाई तोकेको भन्दै निर्णयकाे बिरोधमा धरान बासी अाज बाट सडकमा उत्रीयकाछन । प्रदेश नं १को राजधानी बिराटनगरलाई तोकिए पछी निरन्तर १महिना देखि आन्दोलन...

