सांसदलाई १० अर्ब नदिन सर्वोच्चको अन्तरिम आदेश: खर्च गर्नु कानुनविपरीत
काठमाण्डाै १माघ०७४/ सर्वोच्च अदालतले निवर्तमान सांसदमार्फत १० अर्ब खर्च गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले निवर्तमान...

