प्रदेश प्रमुख नियुक्तिका लागि पूर्वमन्त्रीदेखि सिएनएन हिरोसम्म मन्त्रिपरिषद्बाट सिफारिस, कोको परे ?
काठमाण्डौ ४,माघ०७४/सरकारले प्रदेश प्रमुख सिफारिस गर्दै सात वटै प्रदेशको अस्थायी राजधानी तोकेको छ । दुई पटक बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा १६३ को उपधारा २ अनुसार प्रदेश प्रमुख नियुक्तिका लागि...

