धनकुटामा प्रधानमन्त्री र क्षेत्रीय प्रशाशक राजेस्वरमानको पुत्ला दहन
मिलन चाम्लीङ,४माघ०७४/ प्रदेश नं १को अस्थायी राजधानी बिराटनगरलाई तोकिएसंगै धनकुटेबासिले प्रधानमन्त्री र धनकुटाका क्षेत्रीय प्रशाशक प्रमुखको पुत्ला जलाएका छन।गत ३३ दिन देखी संघर्ष गरीरहेका आन्दोलनकारिहरुले धनकुटाको जिरो पोइन्टमा लगभग हजाराैकाे...

