चलचित्र “साली कसको भेनाको ” मा नवनायक देवसागर र नायिका मरिष्का पोख्रेल बीच रोमान्स
सरला सुबेदी ,नेपाल गन्ज३ माघ०७४/ नेपाली कथानक चलचित्र साली कसको भेनाको मंगलबार देखी चितवनमा शुभारम्भ गरिएको छ। मुभिङ पिक्चर्स प्रा.लि द्वारा निर्मित उक्त चलचित्र को शुभ मुर्हत मा बरिष्ठ कलाकार रिद्दिचरण...

