अस्पतालको लापरबाही: ‘ओ पोजेटिभ’को ठाउँमा ‘बी पोजेटिभ’ रगत दिएपछि दुवै मिर्गौला फेल
बर्दिया ६माघ०७४/ भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको...

