सरकारको निर्णयलगत्तै डोटी तनाबग्रस्त

डोटी ४माघ०७४/  सरकारले ७ नम्बर प्रदेशको राजधानी कैलाली प्रस्ताव गरेपछि त्यसको विरोधमा डोटी तनाब ग्रस्त बनेको छ । प्रदेश राजधानी डोटी बनाउनुपर्ने माग गर्दै आन्दोलन चर्किएपछि डोटी तनाबग्रस्त बनेको हो...

बर्दिबास–जयनगर रेल : लिक निर्माण सुरु

काठमाडौं ४माघ ०७४/ भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्म निर्धाणाधीन ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ । पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन गर्न...

पायोनियर स्कुलले गर्यो कोरियन स्वयंसेवकहरुकाे बिदाई

काठमाडौँ ३ माघ०७४/ कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष कार्यक्रमको आयोजना गर्दै विदाई गरेको छ । १५ दिने खेलकुद, शिक्षा र...

चलचित्र “साली कसको भेनाको ” मा नवनायक देवसागर र नायिका मरिष्का पोख्रेल बीच रोमान्स

सरला सुबेदी ,नेपाल गन्ज३ माघ०७४/ नेपाली कथानक चलचित्र साली कसको भेनाको मंगलबार देखी चितवनमा शुभारम्भ गरिएको छ। मुभिङ पिक्चर्स प्रा.लि द्वारा निर्मित उक्त चलचित्र को शुभ मुर्हत मा बरिष्ठ कलाकार रिद्दिचरण...

प्रादेशिक राजधानी माग गर्दै दाङमा अनिश्चितकालीन बन्द

दाङ, ३माघ ०७४/ प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै आन्दोलन थालेका स्थानीय अगुवाले बुधबारदेखि दाङमा अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । बन्दका कारण लामो तथा छोटो दूरीका...

नेपाली डाक्टरले पत्ता लगाए ‘इबोला’ को औषधि

[caption id="attachment_23722" align="aligncenter" width="862"] इबोलाविरुद्धको औषधि पत्ता लगाउन सफल नेपाली डा.सुदीप खड्का ।[/caption] बागलुङ ३माघ०७४/ बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर...

साढे ३३ किलो सुन प्रकरणमा संलग्न गहना पसल सञ्चालक राहुल गोयल पक्राउ

काठमाण्डौ ३,माघ ०७४/ गत वर्षअघि विमानस्थलबाटै साढे ३३ किलो सुन तस्करी गर्ने गिरोहका एक प्रमुख अभियुक्तलाई सिआईबीले पक्राउ गरेको छ । बिशालबजारस्थित सालिमार ज्वेलर्सका संचालक राहुल गोयललाई प्रहरीले मुख्य अभियुक्तको...

अब के हुन्छ मनाङेको सांसद पद ?

काठमाण्डाै३  माघ २०७४/ चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको अभियोग लागेका राजीव गुरुङ (दीपक मनाङे) लाई पाँच वर्षअघिकै पुनरावेदन अदालत पाटनको फैसला अन्तिम हुने भएको छ। पुनरावेदनले ०६९ मा मनाङेलाई...

सन् २०१९ देखि नेपालको बिजुली बेच्नुपर्ने

काठमाडौं३माघ०७४/ आगामी वर्षदेखि नेपालमा वर्षात्को समय (वेट सिजन)मा विद्युत् बचत हुने भएको छ । सन् २०१८–१९ देखि वर्षातको ६ महिना विद्युत्को माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत् बचत...

धरान प्रदेश नं १ राजधानी घाेषणा नभए अान्दाेलनकाे स्वरुप परिवर्तन गर्ने

मिलन चाम्लीङ,धरान२माघ०७४/  प्रदेश नं१ को राजधानी र प्रदेश प्रमुख तोक्ने हल्ला चलिरहेको बेला धरानलाई उक्त प्रदेशको राजधानी तोक्नेमा अाफुहरू ढुक्क रहेकाेकुरा लगातार रिले अनसनमा सहभागी रहेकाहरू ले बताएकाछन । ४ साता...