मानिसको शरीर मृत्युपछि पनि सक्रिय, आश्चर्यजनक खुलासा

अमेरिकाको न्युयोर्कस्थित अनुसन्धानकर्ताहरूको टोलीले हाम्रो मृत्युपछि आश्चर्यजनक खुलासा गरेका छन् ।ल्यांगोन स्कूल अफ मेडिसिनको अनुसन्धान टोलीका अनुसार, मृत्युपछि मर्ने व्यक्तिले केही क्षणका लागि वरिपरि भइरहेका घटनाको अनुभूति गरिका छन्।अनुसन्धानकर्ता टोलीले...

राष्ट्रिय सभामा को–को दाबेदार? उम्मेदवार बन्न सिंहदरबारदेखि नेताका घरघर धाउँदै

काठमाडौं१माघ०७४/राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख...

ग्यास उद्योग आगलागी प्रतिवदन : दोषी उद्योग बचाउ

काठमाडौँ १माघ०७४/ वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास लिकपछि भएको आगलागी प्रकरणमा सरकारी अध्ययन टोलीले दोषी उद्योगको बचाउ गर्दै सामान्य कारबाहीको सिफारिस गरेको छ । सरकारी टोलीले अध्ययनपश्चात् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

आज माघे (मकर) सङ्क्रान्ति

  काठमाडौँ, १ माघ०७४/ सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई...

आज थारु समुदायको नयाँबर्ष माघी पर्व

काठमाडौँ, १ माघ ०७४/ थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले...

राष्ट्रपति र उपराष्ट्रपतिबाट माघे संक्रान्ति÷माघीको शुभकामना

काठमाडौँ, १ माघ ०७४/ राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी...

संखुवासभाकाे मकालु गाउपालिकामा जिप दुर्घटना, गाउपालिका प्रमुख सहित ६ जनाको मृत्यु

मिलन चाम्लीङ,३०पुस०७४/  संखुवासभा मकालु गाउपालिकामा अाज जिप दुर्घटना हुँदा गाउपलिका प्रमुख सहित ६जनाको मृत्यु भएको छ।मकालु गाउपालिका तर्फ जाँदै गरेको जिप समाटारकाे भिरबाट तीन सय मिटर भन्दा तल झरेको प्रत्यक्षदर्शीले...

 दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ, ३० पुस०७४/  नेपालस्थित विभिन्न दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज स्थायी घर भई हाल रवि भवन, काठमाडौँ बस्ने रमाकान्त...

मन्दिर परिसरमा महिलाको शव फेला

काठमाडौँ, ३० पुस ०७४/ काठमाडौँ महानगरपालिका–१४ स्थित भुवनेश्वर मन्दिर परिसरमा एक महिलाको शव फेला परेको छ । बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख अनिरुद्र भुजेलले परिचय नखुलेको अन्दाजी ३५ वर्षकी महिला...

विभागीय टोली एपिएफ खप्तड गोल्ड कपकाे फाइनलमा

धनगढी, ३० पुस ०७४/ आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल...