बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए
बैतडी, ५ माघ ०७४/ बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८...