अवैध भारतीय नोटसहित एक पक्राउ

विराटनगर, ८ माघ ०७४/ आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ ।...

चन्द्रोदय बहुमुखी क्याम्पसलाई बस दान

मलेखु, धादिङ, ८ माघ०७४/ बेनीघाट रोराङ गाउँपालिकास्थित चन्द्रोदय बहुमुखी क्याम्पस सहयोगार्थ सञ्चालित महायज्ञमा एक दाताले नगदसँगै क्याम्पसका लागि आज गाडी नै दान गर्नुभएको छ । स्थानीय विशालटारमा सञ्चालित क्याम्पस सञ्चालनका...

शेयर कारोबार गर्दा केवाइसी अनिवार्य

काठमाडौँ, ८ माघ०७४/ शेयर (धितोपत्र) कारोवार गर्दा आगामी दिनमा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सबै दलाल व्यवसायीलाई आज परिपत्र जारी गरी धितोपत्रको कारोवार...

बिरामीलार्इ सरकारले भत्ता दिने निर्णय अर्थ मन्त्रालयले राेकिदियाे

काठमाडौं०८ माघ २०७४/ मिर्गाैला फेल, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलार्इ सरकारले भत्ता दिने निर्णय अर्थ मन्त्रालयले राेकिदिएकाे छ । सरकारले बिरामीलार्इ मासिक ५ हजार भत्ता दिने निर्णय...

दुई सय नेपाली महिला बेचबिखनका आरोपित दुप्चेश्वर गाउँपालिका-१ का अध्यक्ष सुनबहादुर तामाङ मात्र ५ लाख धरौटीमा रिहा

काठमाडौं ८माघ०७४/ नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१ का अध्यक्ष सुनबहादुर तामाङलाई चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका थिए । उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । आइतबार ५ लाख...

गौतमबुद्धको जन्मस्थलबारे भ्रम चिर्न दुई युवती सगरमाथा आरोहणमा

चरिकोट, ८ माघ ०७४/ गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे...

उच्च शिक्षा व्यवस्थित रुपले सञ्चालन गर्ने उद्देश्यका साथ अार्थिक सहयाेग जुटाउन धार्मिक महायज्ञ

बासुदेब सेढाई ,लमजुङ ८ माघ०७४/लमजुङको बेशिसहर नगरपालिका १ स्थित उदिपुरकाे श्री जनकल्याण माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७४ बाट कक्षा ११ काे पठनपाठन संचालन गरि क्रमश १२ हुदै निकट भबिस्यमा प्राबिधिक...

सीएफएल खरिदमा अनियमितता , कारबाही गर्न अख्तियार र नगरपालिका दुवैको आलटाल

काठमाडौँ, ८ माघ०७४/इटहरी– इटहरी उपनगरपालिकाले सडक बत्ती खरिदमा अनियमितता गर्नेको छ । सीएफएल बल्ब बजार मूल्यभन्दा ५० प्रतिशत महँगो खरिद गरिएपछि अनियमितताको घटना बाहिर आएको हो । स्थानीयले अनियमिता गर्नेलाई...

हाेसीयार किड्नी बिग्रेला है

जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन । जुन यस प्रकार...

१३ हजारको चुल्हो ४ हजारमा पनि किन बिकेन ?

काठमाडौं८माघ०७४/ भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन)को सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन। मुलुकमा नियमित विद्युत् प्रवाह भइरहे पनि यसको उपयोग गर्ने प्रचलन...