व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ
लहान, २० माघ ०७४/ सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले एक वर्षपछि शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी...
Nepali online news portal site
Nepali online news portal site