वडाकार्यालयमा तालाबन्दी नखुल्दा वडावासीलाई समस्यामा
मंगलबारे, इलाम, १७ माघ०७४/ इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ । कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएका...

