१७ अर्ब ५३ करोड रकम बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति
काठमाडौं२२ माघ०७४/ यस आर्थिक वर्षको अर्धवार्षिक समिक्षामा गत आ.ब. को तुलनामा सार्वजनिक निष्काशन अनुमतिको संख्या र रकम दुवैमा बढोत्तरी आएको छ । सार्वजनिक निष्काशन संख्याको आधारमा यस अवधिमा अघिल्लो वर्षको...

