१५२ वर्षपछि खग्रास चन्द्रग्रहण लाग्ने, स्वस्थानी व्रत बिहान ८:५५ मिनेटअघि नै गर्नुपर्ने
काठमाडौँ, १६ माघ०७४/ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने छ । १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट...

