नाटक घर बनाउन सहयोग जुटाउने उदेश्यका साथ नाटक इङ्घङ पुन मन्चन हुने

मिलन चाम्लीङ, धरान,२२फागुन०७४/ रंगभुमी एकेडेमीले बिगत ६बर्ष देखि धरानलाई आधारभुमी बनाएर कला कलाका लागि मात्र ठान्ने प्रवृती र चिन्तन ग्रसित बिचारहरुलाई निरुत्साहित गर्न कला,संगित,अभिनय र नाटक क्षेत्रमा माटो सुहाउँदो समय...

बहालवाला मन्त्रीकै मन्त्रालय गायब : के गर्दैछन् लालबाबु ?

काठमाडौं २२फागुन २०७४/प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरणमन्त्री नियुक्त भए । कार्यभार सम्हालेलगत्तै उनले उपत्यकामा मुख छोपेर हिँड्ने दिनको अन्त्य गर्ने...

सामाजिक सञ्जालमा ठगी- यो कथाले प्रहरी नै अचम्ममा !

काठमाडौँ २२,फागुन २०७४/कुनै अपरिचितले फेसबुकमार्फत उपहार परेको भनी पठाएको सूचना पत्याउँदै त्यसको लोभमा मान्छेले कति रुपैयाँसम्म खर्च गर्ला ? पैसाको जोहो गर्न कतिसम्म दौडधुप गर्ला र अपरिचितलाई कति पटकसम्म पैसा...

मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे

दाङ, २२ फागुन०७४/ राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् ।पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो हुने, चिलाउने...

स्कूल बसको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, मोरङ, २२ फागुन ०७४/ मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ । एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं...

देउवाले भने- ‘यो सरकारले जथाभाबी गर्न थाल्यो’

काठमाडौँ २२फागुन २०७४/कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्व सरकारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् । निर्वाचित भएलगत्तै बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले प्रधानमन्त्रीको...

राष्ट्रपतिमा भण्डारीसँगै खनाल भीडदै : को-कति बलियो ?

काठमाडौं,फागुन २२ / राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन...

 स्थानीय तहको तलब तोकियो : कसको कति ?

काठमाण्डाै २२फागुन०७४/सोमबार बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले प्रदेशको आर्थिक कार्यविधि र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन स्वीकृत गरेको छ । ती ऐन छलफलका लागि आगामी संसद् बैठकमा लैजाने निर्णय गरेको...

कांग्रेसमा  देउवा संसदीय दलको नेतामा निर्वाचित ,उपनेतामा गच्छदार चयन

काठमाडौं २१फागुन ०७४/नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी...

प्रदेश १ काे प्रादेशिक महोत्सव २०७४ समापन

मिलन चाम्लीङ् २१फागुन०७४/ सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा पर्यटन,कृषि,सूचना प्रविधि,कला सस्कृती,शिक्षा तथा औद्योगिक ब्यापारीक प्रदर्शनी भन्ने मुल नारा को साथ प्रदेश नं १को सुनसरी जिल्लाको धरान स्थित पब्लिक मैदानमा फाल्गुन...