३३ किलो सुन गायब, भरियाको हत्या
काठमाण्डाै२०फागुन२०७४/ सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ ।सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समहुले आफ्नै समुहका सदस्यहको हत्यासमेत गर्न...

