आजको राशिफल: फाल्गुन २३ 

आजको राशिफल बि.स.२०७४ फाल्गुन २३ गते । बुधबार । ईश्वी सन् २०१८ मार्च ०७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९...

एक दिनमा कति पानी पिउने  ?

एक दिनमा कति पनि पिउनुपर्छ भन्नेबारेमा मानिसहरूमा अनेक धारणा पाइन्छन् । पानी पिउने स्वस्थ बानीका बारेमा अनेक हल्ला पनि चलेका हुन्छन् । तिर्खा नलागे पनि समयतालिका बनाएर नियमित रूपमा पानी...

अवैध ढंगले हङकङ पठाउन सेटिङ गर्ने नेवानिका ३ कर्मचारी निलम्बित

काठमाडौ २३फागुन २०७४/ भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउन संलग्न भएको आरोपमा नेपाल एयरलाइन्सले आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको छ। नेपाल एयरलाइन्सका कर्मचारीहरूको मिलेमतो र आर्थिक सेटिङमा भारतीयलाई प्रस्थान अनुमति...

विद्युत् उत्पादनगृह छेवैका बस्ती सोलार र टुकीको भरमा

लमजुङ,फागुन २३ /मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । तर, उत्पादनगृहछेवैका बासिन्दा भने सोलार र टुकीको भरमा छन् । ६ वर्षदेखि घरमा वायरिङसमेत गरेर विद्युत्को आसमा...

पत्रकारिता पुरस्कारका लागि अक्षयकोष

चौतारा, २३ फागुन ०७४/ सिन्धुपाल्चोकका अमुर्त चित्रकार, साहित्यकार एवम् पत्रकार अमित घिमिरेले आफ्नी स्वर्गवासी माताको स्मृतिमा पत्रकारिता पुरस्कारका लागि अक्षयकोषको स्थापना गर्नुभएको छ । स्व माता पवित्रादेवी घिमिरेको तेह्राँै पुण्य...

राष्ट्रपतिमा भण्डारीलाई उम्मेदवार बनाउने एमाले निर्णय

काठमाडौँ, २३ फागुन ०७४/ सत्तारुढ नेकपा (एमाले) को भर्खरै सम्पन्न स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ...

बराहक्षेत्र नगरपालिकामा भ्रष्टाचारकाे खुलासा,मृत्यु भैसकेको व्याक्तिहरूकाे समेत बृद्धभत्ता लिइयो

मिलन चाम्लीङ,२२फागुन०७४/ सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ११मा मृत्यु दर्ता गरिसकेको व्याक्तिकोको नाममा बृद्ध भत्ता निकासा गरेको खुलासा भएको छ। सामाजिक सुरक्षा भत्ता नेपाल सरकारले बृद्दबृद्दा,असक्त तथा असाहयलाई जीवन जिउन...

बाल्टिन बम निष्क्रिय

रुकुम, २२ फागुन ०७४/ रुकुम पश्चिममा सोमबार फेला परेको बाल्टिन बम आज नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । जिल्लाको चौरजहारी नगरपालिका–१० मा सिँचाइको नहर (कुलो) खन्दा फेला परेको...

साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौँ, २२ फागुन०७४/ साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३÷७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य...

नाटक घर बनाउन सहयोग जुटाउने उदेश्यका साथ नाटक इङ्घङ पुन मन्चन हुने

मिलन चाम्लीङ, धरान,२२फागुन०७४/ रंगभुमी एकेडेमीले बिगत ६बर्ष देखि धरानलाई आधारभुमी बनाएर कला कलाका लागि मात्र ठान्ने प्रवृती र चिन्तन ग्रसित बिचारहरुलाई निरुत्साहित गर्न कला,संगित,अभिनय र नाटक क्षेत्रमा माटो सुहाउँदो समय...