आजको राशिफल: फाल्गुन २७

आजको राशिफल बि.स.२०७४ फाल्गुन २७ गते । आईतबार । ईश्वी सन् २०१८ मार्च ११ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९...

रक्सी खाएको बेलामा कहिल्यै गर्दै नगर्नुहोस् यस्ता काम

सकेसम्म त रक्सि नखाएकै बेस । रक्सि खाएपछि गरिने धेरै कामले तपाईको सम्बन्ध,जागिर तथा अन्य कुरा समेत भताभुंग हुनसक्छ । तेसैले सकेसम्म रक्सिको मात्रा मिलाएर आफ्नो शरीरले थेग्ने गरिमात्र खानुपर्छ...

इलाममा विष्फोटपछि एकको मृत्यु

मंगलबारे, इलाम, २६ फागुन ०७४/ इलाममा विष्फोट भएर एकजनाको मृत्यु भएको छ ।इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो । राईको आज साँझ इलाम...

 अब कहिल्यै लोडसेडिङ तालिका नपाउने :कुलमान घिसिङ

झापा २६फागुन०७४/ कन्काई नगरपालिकालाई देशकै पहिलो विद्युत चुहावटलाई नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरेका छन् । घोषणासँगै घिसिङले देशले अब कहिल्यै लोडसेडिङको तालिका नपाउने...

पुरुषको स्वभाव सजिलै थाहा पाउन सकिने यी शुत्र

एजेन्सी। केटा मान्छेहरुको स्वभावको बारेमा अब पुरुषको नाकको बनावटको आधारमा पनि पत्ता लगाउन सकिन्छ । ज्योतिष शास्त्रले भविष्यवाणी गर्ने सामुद्रिक शास्त्रमा पुरुषको नाकको आकारको व्याख्या गरिएको छ । पुरुषको स्वभाव...

नेपाल अफगानस्तानसँग ६ विकेटले पराजित

काठमाडौं, फागुन २६ – विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले हारेको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले ४९.५ ओभरमा सबै...

३१ सदस्य कार्यसमिति चयन गर्दै नेपाल विद्यार्थी मञ्चको चौथो राष्ट्रिय महाअधिबेशन समापन

 मिलन चाम्लीङ,धरान२६फागुन०७४/"बहुभाषिक शिक्षा नितिलाई विश्वविद्यालय तहसम्म ब्याबहारिक कार्यनयन लागि हाम्रो आन्दोलन" भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी मञ्चले हिजाे देखी धरानमा शुरू भएकाे चौथो राष्ट्रिय महाधिवेशन अाज नयाँ ३१ कार्यसमितिकाे...

सय वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रु १० हजार दिइने

हिले, धनकुटा, २६ फागुन ०७४/नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा आज...

छ लेन सडकमा ८० जनाको मृत्यु

भक्तपुर, २६ फागुन ०७४/ अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्यविनायकसम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार सो अवधिमा चार हजार...

सार्वजनिक बिदा कटौती हुने, १०५ बाट ८४ दिनमा झार्न प्रस्ताव

काठमाडौँ,फागुन २६ / गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१...