नगरप्रमुखले डुबाए घोडाघोडी नगरपालिका

कैलाली२६फागुन०७४/ कैलालीको मध्यवर्ती क्षेत्रको घोडाघोडी नागरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीका कारण नगरपालिकामा चरम संकटमा पर्दै जान थालेको आजको नेपाल समाचारपत्रले छापेको छ । समाचरका अनुसार चौधरी नगरप्रमुखमा विजयी भएपछि मनोमानीरुपमा...

नेपाल विद्यार्थी मञ्चको चौथो राष्ट्रिय महाअधिबेशन धरानमा जारी

मिलन चाम्लीङ,धरान२५फागुन०७४/  बहुभाषिक शिक्षा नितिलाई विश्वविद्यालय तहसम्म ब्याबहारिक कार्यनयन लागि हाम्रो आन्दोलन  भन्ने मुल नाराको साथमा आज देखि नेपाल विद्यार्थी मञ्चकाे चौथो राष्ट्रिय महाधिवेशन धरानमा सुरु भएको छ। महाधिवेशनमा राष्ट्रिय...

झापा ११ फाइनलमा

सुरुङ्गा (झापा) फागुन २५ / घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा...

गोर्खा डिपार्टमेन्ट स्टोरको पाँचौ साखा धरानमा

मिलन चाम्लीङ,धरान२५फागुन०७४/ पुर्बमा नाम चलेको डिपार्टमेन्ट स्टोर गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीबाट स्थापना भएर मोरङको बिराटचोक,सनिस्चरे पथ्री झापाको दमकमा हुँदै आज धरानमा एक औपचारिक कार्यक्रम गरेर गोर्खा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा...

पेट्रोलियम पाइपलाइनको काम शुरु

वीरगञ्ज २५फागुन २०७४/ नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ । सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको...

कब्जियत हटाउन के खाने ?

कब्जियत आफैँमा कुनै रोग होइन । यो पेट, आन्द्रा अथवा समग्र पाचन प्रणालीमा उत्पन्न समस्याको असर मात्र हो । प्राकृतिक रूपमा कब्जियतको समस्या कम गरी दिसा खलास गर्न यस्ता खानेकुरा...

जिल्ला कारागारमा अनशन थालेका रेशमलालको स्वास्थ्य अवस्था कमजोर बन्दै

काठमाडौं२५फागुन०७४/  कैलाली निर्वाचन क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । चौधरी जिल्ला कारागारमा थुनामा रहेका छन् । आफूहरुलाई रिहा गर्नुपर्ने, सांसद चौधरीलाई प्रमाणपत्र...

भारतीय राजदूतावासले दुई सय नेपाली विद्यार्थीलाई स्वर्ण वर्ष छात्रवृत्ति’ प्रदान

काठमाडौँ, २५ फागुन ०७४/ नेपालस्थित भारतीय राजदूतावासले नेपाल र भारतबीचको दौत्य सम्बन्ध भएको ५० वर्ष पुगेको अवसरमा स्थापना गरेको ‘स्वर्ण वर्ष छात्रवृत्ति’ बाट आज दुई सय नेपाली विद्यार्थीलाई पुरस्कृत गरेको...

सभामुखमा कृष्णबहादुर महरा निर्विरोध

काठमाडौँ, २५ फागुन ०७४/ प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध हुनुभएको छ । सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको...

विश्वकप क्रिकेट छनोटः नेपाल र अफगानिस्तान भिड्ने

काठमाडौँ, २५ फागुन ०७४/ आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार...