राष्ट्रपतिमा भण्डारीलाई उम्मेदवार बनाउने एमाले निर्णय
काठमाडौँ, २३ फागुन ०७४/ सत्तारुढ नेकपा (एमाले) को भर्खरै सम्पन्न स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ...

