गगन थापा होलान् त मुख्य सचेतक ?
काठमाडौं२५फागुन०७४/ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन तत्काल मुख्य सचेतकको मनोनयन गर्ने तयारी गरेका छन् । काग्रेस संसदीय दलको...

