सातौँ अन्तराष्ट्रिय खुला तथ्याङक दिवस २०७४ को अवसरमा नगर डाटा प्रोटल तथा प्रविधि केन्द्र उद्घाटन
कल्पना बोहरा,अछाम१९ फागुन/अछाममा सातौँ अन्तराष्ट्रिय खुला तथ्याङक दिवस २०७४ को अवसरमा नगर डाटा प्रोटल तथा प्रविधि केन्द्र उद्घाटन सम्पन्न भएको छ । साँफेबगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमका अध्यक्ष साँफेबगर नगरपालिकाका...

