गणतन्त्रात्मक नेपालमा गणतन्त्र दिवसकै बिदा खारेज
काठमाण्डाै१९चैत०७४/ संविधानको प्रारम्भमै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर उल्लेख भएकोमा वर्तमान सरकारले भने लोकतन्त्र र गणतन्त्र दिवसको बिदा खारेज गरेको छ । केही धार्मिक तथा जातीय पर्वको सार्वजनिक बिदा कटौती...

