नयाँ बर्षदेखि खारेज हुँदैछन् यी कार्यालय (सूचीसहित)
काठमाडौं२१,चैत्र २०७४/ संघीय व्यवस्थाअनुरुप प्रशासनले आकार लिन थालेसँगै जिल्लास्तरका अधिकांश सरकारी कार्यालय यही चैत मसान्तबाट खारेज हुने भएका छन् । संविधानबमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि ती कार्यालयहरु...

