नयाँ वर्ष २०७५ साल यी राशीलाइ एकदम राम्रो, यी राशीलाई ठिकै, पुरा विवरण हेर्नुस
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समग्रमा मेष राशि भएका व्याक्तिहरुका लागि २०७५ साल फलदायि रहनेछ। आश्विन १८ गतेसम्म तुला राशि (सप्तम भाव)मा गोचर गर्ने बृहस्पतिको अनुकुल प्रभावले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ। बिशेष...

